Advertisement
ताजा खबर

संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने

प्रतिक्षा खबर
२०७७ पुष ६, सोमबार २०:१७

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर