Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

सर्लाहीमा ठुलो परिमाणमा लागुऔषध बरामद, २ जना पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन ६, मंगलवार १८:५०

प्रतिक्षा खबर
सर्लाही, असोज ६ गते
सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीबाट आइतबार राती ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ ।
दक्षिणतर्फबाट ना १ ह ७३१५ नं. को अटोमा राखेर ल्याउँदै गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बरामद गरेको हो । अटोमा बोरोभित्र लुकाईछिपाई ल्याउँदै गरिएको वाइनरिकेक्स १६६ सीसी, नाइट्राभेट ट्याब्लेट १५ पत्ता र डाइलेक्स डीसी ८७ सीसी बरामद गरिएको लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा अटो चालक हरिपुर नगरपालिका–८, जगतपुर बस्ने ३१ वर्षीय श्याम सुन्दर दास र अटोमा सवार बरहथवा नगरपालिका–४, शान्तिटोल बस्ने ३० वर्षीय अनन्त पक्राउ परेका छन् ।
यसैबीच लालबन्दी प्रहरीले दुई दिनअघि लालबन्दी नगरपालिका–८, मरिण जाने सडकबाट ५ किलो लागूऔषधसहित गाँजासहित एक जनालाई पक्राउ गरेको थियो । झोलामा लुकाएर ना २२ प ९०१९ नं. को मोटरसाइकलमा गाँजा लिएर आउँदै गर्दा पक्राउ परेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका १९ वर्षीय विश्राम गोलेलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर