Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाले दिए धम्की

प्रतिक्षा खबर
२०७७ भाद्र ८, सोमबार १४:२१

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ८ गते ।                           धनुषाको गंगुलीस्थि  आइसोलेसनमा स्वीपरले कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य जाँचेको भिडियो खिच्ने जनकपुरका सञ्चारकर्मी राकेश साहलाई नेपाली सेनाले धम्की दिएको छ । पढ्नै नजान्ने स्वीपरले कोरोना संक्रमितको स्वास्थ्य जाँच गरिरहेको भिडियो खिच्ने सञ्चारकर्मीलाई आइसोलेसनभित्रका कुरा आइन्दा बाहिर ल्याए कुटपिट गर्ने धम्की दिएको सञ्चारकर्मी साहले आरोप लगाएका हुन् ।
गएको शनिवार शरिरको तापक्रम जाँच्ने स्वीपर राजा मेस्तर मार्फत आइसोलेसनको निगरानी गर्दै आएका सेनाले कुटपिट गर्ने धम्की दिएको उनले गुनासो पोखे । उनले धम्की दिएको भिडियो खिच्ने समेत प्रयास गरेका छन् । तर स्वीपरले कुटपिट गर्ने लगायतका धेरै कुरा सुनाएपनि पुरा भिडियो खिच्न नसकेको साहले बताए ।
मलाई मारदिने भन्दैछ । म यहाँ धम्कीपछि असुरक्षित महसुस गरिरहेको छु । सिडिओसाबलाई पनि यो विषयमा जानकारी गराएको छु । यहाँ म सुरक्षित भएपनि बाहिर सेनाले रिसिबी साध्ने हो की पो डर लाग्न थालेछ,’ सञ्चारकर्मी साहले संचार कर्मिहरुसंग गुनासो पोखे । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सेनाका कर्णेलाई स्पष्टिकरण माग्ने बताएका छन् ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर