Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश २ मा १८९जना काेराेना संक्रमित थपिए

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार २०:१६

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ६ गते
प्रदेश २ मा शनिबार २५ महिला सहित १८९ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा २१, महोत्तरीमा २४, सिरहामा ३४, बारामा ३५, पर्सामा ५७, सर्लाहीमा ११, रौतहटमा २ र सप्तरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय प्रदेश २ का जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ५२० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा उपचार पश्चात् निको भएर ५९ पुरुष र ७३ महिलासहित १३२ जना डिस्चार्ज भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमणबाट ३ जना पुरुषको मृत्युु भएको पुष्टि भएको छ । पर्सा वीरगन्जका ५८ र ६१ वर्षका २ पुरुष र सिरहा मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युु भएको समाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर