Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

साेनमा काेरेन्टाइनमा रहेकाहरुलाइ स्वाब संकलन गरियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ४, आईतवार १९:३२

नागेन्द्र कुमार यादव
रामगाेपालपुर, जेष्ठ ४ गते ।
महाेतरीको साेनमा गाउँपालिकाकाे काेरेन्टाईनमा स्वाब सस्वाब संकलन गरीएका छन । वाडा नम्बर ३ खखना मा वि को क्वारेन्टाइनमा रहेकाे ४९ जना मध्ये २०जनालाई पि सि अार टेस्ट (स्वाब परीक्षण गरीएका छन । जलेश्वरमा रहेकाे स्वास्थ्य कार्यालयबाट अाएका स्वास्थ्यकर्मिहरु उनिहरुकाे स्वाब संकलन गरिएकाे साेनमा गाउपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनएका छन । संकलन गरिएका स्वाबहरु जनकपुरमा रहेका प्रादेशिक अस्पताल हुँदै काठमान्डाै पठाउने संयाेजक यादवले जनाएका छन ।चैत १९गतेदेखि शुरु गरिएकाे ५०बेडकाे काेरेन्टाइनमा यहिलेसम्म ६४ जना भर्ना भएका थिए त्यस मध्ये दुई चाेटी १५जनालाइ अार डी टी परीक्षण गरि १४ दिनसम्म काेरेन्टाईनमा राखी घर पठाइसकेका छन भन्ने ४९जना यहिलेपनि काेरेन्टाइनमै रहेका छन । काेरेन्टाइनमा अाएका मध्ये १जना बिरगंज र बाकी सबैजना भारतबाट अाएका गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन ।स्वाब संकलनकाे रिपाेर्ट अाएपछी मात्र उनिहरुलाइ घर पठाउने याेजना रहेका यादवले बताएका छन ।
भारत सरकार केहिदिन यता नेपालिहरुलाइ अाफनाेदेश पठाउन शुरुगरेपछी भरतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुकाे संख्या दिन प्रतिदिन बढदैगइरहेका प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । काेरेन्टाइनमा रहेका ४९जना मध्ये २जना महिला र ४७जना पुरुष रहेकाे र उनिहरुलाइ पाेषण अहारकाे खाना दिनुसंगै राम्राे व्यवहार गरिदैअाइरहेका छाै र अगामीदिनमा समेत देशबाहिरबाट अाउनेहरुकाे व्यवस्थापन गर्न हामी त्यारी अवस्थामा रहेका छाै वाडा नम्बर ३ का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर