Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

नेपालमा काेराेना संक्रमितको संख्या १०२ पुगयाे

प्रतिक्षा खबर
२०७७ बैशाख २६, शुक्रबार १७:३८

प्रतिक्षा खबर
काठमाडौं, वैशाख २६ गते ।
नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय युवामा पोजिटिभ देखिएको जानकारी दिए ।
योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ । नेपालमा भने जम्मा संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन् ।
निको भएका थप ३ जनालाई फलोअपका क्रममा पुनस् कोरोना देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर