Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

काेराेना अशंकामा बुटबलमा मृत्युु भएका थापाकाे रिपाेर्ट निगेटिभ

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार १६:४९

प्रतीक्षा खबर
रामगाेपालपुर, चैत १७ गते ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
दोहोर्‍याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् ।
डा. थापाका अनुसार आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो ।
कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए ।
त्यसैगरी, कोरोना आशंका गरिएका अर्का एक बिरामीको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको सोमवार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले बताइन् ।
धादिङको खनियाबास गाउँपालिका घर भएका ३५ वर्षीय ती व्यक्ति केही दिनअघि मात्र भारतबाट फर्किएका थिए ।
उच्च ज्वरो आएपछि उनी सोमवार नै पाटन अस्पताल आएका थिए । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो ।
उनलाई कोरोना संक्रमण भए/नभएको भने यकिन हुन सकेको छैन ।
कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनको किड्नी समेत फेल भएको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर