Advertisement
ताजा खबर
एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ

श्राेत न खुलेको तिस लाख नगद सहित महोत्तरीको मटिहानीबाट एकजना पक्राउ

प्रतिक्षा खबर
२०७८ माघ ३, सोमबार २०:२६

जलेश्वर
गोपाल झा माघ३
श्रोत न खुलेको तिस लाख नगद सहित पक्राउ परेका एकजनालाई महोत्तरी प्रहरीले पत्रकार सम्मेलनगरी सार्बजनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पत्रकार सम्मेलनगरी मटिहानि नगरपालीका वडा नं. ३ का २३ बर्र्षीय मोहम्मद सहाउदिनलाई श्रोत न खुलेको रकम सहित सार्बजर्नीक गरेदको छ ।
आईतबार महोत्तरीको मटिहानाी नगरपालीका ८ स्थित प्रहरीचौकी मटिहानीबाट खटीएको प्रहरीटोली नियमीत चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको गरेको ज ६ प ६९४४ नं.को कालो रंगको डिस्कोभर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सहाउदिनले पछाडी पिठ्युमा बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई ल्याँउदै गरेको २८ बण्डलमा रहेको नेपाली रु. १,००० दरका नोट २८, हजार थान र निजको ज्याकेटको खल्तीबाट २ लाख नेपाली रुपैया गरी कुल जम्मा रुपैयाँ ३० लाख रुपैया सहित पक्राउ गरीएको महोत्तरीका प्रहरी प्रबक्ता डिएसपी प्रकाश बिष्ट पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रशरीले सोही क्रममा पक्राउ परेका सहाउदिनको साथबाट आईफोन १२ प्रोम्याक्स १ थान समेत बामद गरेको प्रहरी प्रबक्ता बिष्टले जानकारी गराएका हुन् ।
सहाउदिनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भंसार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर