Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सिरहा बाट नलकटुवा सहित एक युवक पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन २७, मंगलवार २०:३४

प्रतीक्षा खबर सम्बाददाता-सिरहा,

सिरहा जिल्लाको लकडिगोठ बाट एकजना युवकलाइ अबध हतियार सहित पक्राउ गरिएको छ।

मंगलबार दिउसो सिरहा सिरहा न.पा.२१ लकडिगोठ स्थित प्र.चौ.लकडिगोठ सिरहाबाट खटिएको गस्ती टोलीले युवालाइ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिरहा न.पा.२१ मल्हनिया बस्ने बर्ष २२ को प्रदिप कुमार साह रहेको छ।

बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लुकाइ राखेको अबस्थामा कटुवा पेस्तोल थान १ र यसमा प्रयोग हुने गोली १ थान बरामद गरिएको छ। पक्राउ परेका साहलाइ आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको कुरा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर