Advertisement
ताजा खबर
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती

मन्त्रीकाेटाेलिले अनुगमन गरे साेनमा गाउँपालिका र अाैरहि नगरपालिकाकाे विभिन्न नदीहरु

प्रतिक्षा खबर
२०७७ कार्तिक २४, सोमबार १५:०७

नागेन्द्र कुमार यादव
प्रतिक्षा खबर,रामगाेपालपुर
महाेत्तरीकाे विभिन्न पालिकाहरुमा रहेकाे नदीहरुकाे अनुगमन अाज गरिएकाे छ । प्रदेश नम्बर २काे भाैतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र साेनल,महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव ,प्रदेश सांसद जैनुल राइन,सुरिता साह,समाजवादी पार्टीको धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार झा ज्ञानु,साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राज कुमार यादव लगाय विभिन्न स्थानिय तहकाे नेता र स्थानियहरुकाे टाेलिहरुले विभिन्न नदीहरुकाे अनुगमन गरीएकाे छ । अाैरही नगरपालिका वडा नम्बर ४ स्थित कविलसाकाे उत्तरबारी टाेलमा जंगहा खाेल्लाकाे बाढीले कटान गरिरहेको ठाउँलाई अनुगमन गर्ने क्रममा गुणस्तरहीन काम गर्नेलाई अनुगमन गरि कार्वाही गर्ने प्रदेश दुईका मन्त्री जितेन्द्र साेनलले बताएको छ । मन्त्री साेनलले भन्ने मधेशीहरुकाे चहना र भवनाअनुरुप दुवैपार्टी एक भएर यहिले जनता समाजवादी पार्टीको नपर्माण भएकाे छ र अब अरु पार्टीमा कसैलाइ नजान अाग्रह समेत गरिएकाे छ । पहिला अाफनाे घर नरहेकाेले अरुकाे घरमा बस्थ्याै अब अाफनाे स्वयम् घर भइसकेकाेले अरुकाे भडाकाे घरमा बस्नु अावश्यक्ता नरहेकाे मन्त्री साेनलले बताए । यहिले मधेशि जनताहरुकाे अधिकार अझै बाँकी रहेकाेले बहुमत पुगाउनकाेलागि अाउने चुनाबमा सबै जनताहरुलाइ जनता समाजवादी पार्टी नेपालमा मतदिन अाग्र समेत गरिएकाे छ ।त्यस्तै अाैरही नगरपालिका वाडा नम्बर १ काे नदी निरीक्षण वाडा २काे फुलबरीयामा भईरहेकाे नदी कटानकाे निरीक्षणलगायत वाडा नम्बर ३श्रीपुरमा नदीले कटान गरीरहेकाे क्षेत्रलाई समेत अनुगमन गरीएकाे छ । साेनमा गाउँपालिकनमा मरहा नदीले कटान गरेकाे विभिन्न स्थानलाइ समेत अनुगमन गरि साे ठाउँलाइ तटबन्ध गरि कटान गरीदै अाईरहेकाे स्थानलाइ बचाउन प्रदेशबाट कार्य गरीने अर्थ मन्त्री साेनलले बताएकाे छ । साेनमा गाउँपालिकाकाे वाडा नम्बर ३ खखना रघुनाथपुर,वाडा नम्बर १साेनमा र वाडा नम्बर२कन्तवा नदीले कटान गरीएकाे स्थानहरु अनुगमन समेत गरि नदी नियन्त्रण गर्न सहयाेग गरिने सांसद डा सुरेन्द्र कुमार यादवले बताएका छन ।
उक्त टोल वर्षाै देखि बाढीले कटान गर्दै अाईरहेकाे र स्थानीयहरु बाढीबाट प्रभावित भएकोसँगै त्रसित रहेका छन । त्यस ठाउँहरु मध्ये अरुठाउँहरुमा प्रदेश सरकारकै योजनाबाट तटबन्ध कार्य सुरु गरेको थिए । तर कटान भई रहेको ठाउँभन्दा फरक ठाउँमा तटबन्ध भई रहेको पाएकाे थियो । अहिले अापतकालिन बजेट उपलब्ध गराएर याे समस्यालाई समाधान गर्ने र यही अा.व. बजेट राखी खाेला नियन्त्रण गर्नेछु मन्त्री साेनलले बताए
औरही नगरपालिका र साेनमा गाउँपालिकामा रहेका केहि स्थान डुबानमा पर्ने जोखिम रहेकाे देखिन्छ । वर्षातकाे समयमा निरन्तर रुपमा भईरहेको अविरल वर्षाको कारण उक्त नदिमा पानीको सतह बढ्दै गएको देखिन्छ । नदिमा पानीको सतह बढ्दै गएपछि स्थानीय वासीहरु त्रसित र भयवित भएका हुँदै अाइरहेका छन । ’दिन त जसोतसो काटेपनि,‘रात काटन ग्राहाे भएको स्थानीयहरुले बताए । रातभरि नै भयवित र त्रसित रहन्छौ, सुत्नपनि सक्दैनौ, कुन बेला नदिको बाढी उछेलर गाउँमा प्रवेश गरि गाउँ नै सखाप गर्ने हो ठेकान छैन ।’ हामी त्रसित अवस्थामा भएपनि यसै गाउँका वडा अध्यक्षले वा नगर प्रमुखले कुनै किसिमका सावधानी अपनाउन चासो नदेखाएको स्थानीयहरुले गुनासो गरे
तत्काल खाेला नियन्त्रण नहुदा गाउँपालिकावासीहरुलाइ समस्या हुने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएकाे छ ।
उक्त अनुगमनमा पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मंत्री तथा महाेत्तरी क्षेत्र नम्बर ४ काे संघीय सांसद डा. सुरेन्द्र यादव, जनता समाजवादी पार्टी नेताहर विभिन्न वडाका वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी संचारकर्मी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर