Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेताद्वारा पुलकाे शिलान्यास

प्रतिक्षा खबर
२०७७ मंसिर ३०, मंगलवार १९:११

मङ्सिर ,३०
दिनेश यादव

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

लोहारपट्टी नगरपालिकामा पुलकाे शिलान्यास गरिएकाे छ ।लाेहारपटी नगरपालिका वडा नम्बर न.४ खुट्टा पिपराढी लाई जोड्ने बिगही नदिमा पक्की पुलकाे शिलान्यासगरिएकाे छ । शिलान्यास जसपा नेपालको वरिष्ठ नेता एवं महोत्तरी क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य मा. शरदसिंह भण्डारी,एवं भौतिक पुर्वाधार बिकास मन्त्री माननिय जितेन्द्र सोनलद्वारा सामुहिक रूपमा पुजा पाठ गरी पुल को शिलान्यास गरिएकाे छ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद मा. जैनुल राईन , मा.कौशल कुमार यादव ,मा.सुरिता साह,मा.जानकी शरण साह जसपा कार्यकर्ता तथा स्थानिय जनताहरु को सहभागिता रहेको थियो।संघीय मन्त्रालय बाट बजेट बिनियोजन भै प्रदेस सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालय बाट ठेक्का भएको र LRBP को प्राविधिक सहयोग मा आज बिधिवत रुपमा काम शुरु भएको छ । खुट्टा पिपराढी पुलकाे शिलान्यास हुदैगरेकाे देख्दा स्थानिय जनताहरु खुशि महसुस गर्न थालेका छन । वर्षाैदेखि वर्षात महिनामा अावत जावत गर्न भाेगदै अाइरहेकाे समस्याले दुखित भएका किसानहरु अब दुखकाे दिन गइसकेकाे बताउदै थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर