Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि भ्रमरको नाम छनोट

प्रतिक्षा खबर
२०७८ बैशाख ६, सोमबार २१:५३

जनकपुरधाम ।
संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले २०७७ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि प्रदेश नं. २ जनकपुरधाम वाट वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडि ‘भ्रमर’ लाई पुरस्कृत गर्न छनौट गरिने भएको छ ।
‘भ्रमर’ लाई नाटक विद्यामा पुरस्कृत गरिने निर्णय गरिएको छ । ‘भ्रमर’ को (गद्याख्यान÷नाटक) का लागि पुरस्कृत गरिने निर्णय नेपाल सरकारले गरेको छ ।
विद्यागत रुपमा गठित छनौट समितिको सिफारिस अनुसार आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर