Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

सम्सि गाउँपालिकाकाे प्रशासकिय अधिकृत र अध्यक्षकाे कमिसन खाेरि कायमै

प्रतिक्षा खबर
२०७६ चैत्र ८, शनिबार ०९:१३

नागेन्द्र कुमार यादव

महाेतरी जिल्लाकाे सम्सी गाउँपालिकाले निजि श्राेत बाट राखिएकाे स्वास्थ्य कर्मचारीहरुलाई तलव सेवा सुविधा बाट बन्चित गरेका छन। नेपाल सरकारले ताेकेकाे तलव दिने सर्तमा सम्सी गाउँपालिकाले नियुकति पत्र दिएकाे भए पनि नाै महीना देखि तलव खान बाट बन्चित हुनु परेकाे स्टाप सम्सि गाउँपालिकामा कार्यरत नर्स रींकु कुमारी यादवले जनाईन। अाफुलाई अाफनाे घर परिवार चलाउन र जीवन अापन गर्न अत्यन्तै पैसाकाे अाबश्यकता भए पनि गाउँपालिका लाई पटक पटक तलव माँग गरे पनि कुनै वास्ता गरेन् ।
अाफनाे घरायसि काम काज गर्न अावश्यक परेकाेहुनाले काउकै साहुबाट चर्काे ब्याज दरमा लाेन लिएर काम गरेकाे र साहुले समेत अाफुले लाेन लिएकाे रकम मागदा अाफुसंग दिन कुनै उपाय समेत नरहेकाेले समस्या परेकाे बताइन । अाफुहरु गाउपालिका प्रमुख र प्रशासकिय अधिकृतको नाेकरहरु हुँ जस्ताे लागि रहेकाे छ। तर नाेकरलाइ पनि समयमा अाफुले मजदुरि गरेकाे परिश्रमिक दिन्छ तर हामिहरुलाई अान्दाेल बाहेक केही छैन । पटक पटक अान्दाेलन गरेपनि उनिहरुकाे दादागिरि र एकलाैटि शासनकाे कारणले हामिहरुकाे हालत यस्ताे भएकाे कर्मचारिहरुले जनाएका छा ।
साइत यस्ताे कुनै पनि पालिकाहरु छैन कि काम गर्ने कर्मचारिहरु अाफनाे तलब नाै महिनाकाे पाएकाे छैन हाेला तर महाेतरीकाे सम्सि गाउँपालिका यस्ताे पालिकाहाे जहाँ नाै महिना सम्मकाे तलब राेकि राखेकाे छ । यश भन्दा पहिला पनि कार्यालय सहयाेगिकाे समझाैताअनुसारकाे तलब नदिई उनिहरु मेडियाहरुकाे शरणमा अाएका थिए ।
सम्सी गाउँपालिका जिल्ला यस्ताे गाउँपालिका हाे कि त्यहाँ कुनै कार्यालयकाे कुनै पनि कर्मचारी समयमा तलव भत्ता नखाएकाे र काम गर्ने प्रत्येक कर्मचारिहरुलाइ धारणमा बस्नु परेकाे छ । एक कर्मचारीले नाम नवताउने शर्तमा भन्ने प्रशासकिय अधिकृत र गापा अध्यक्षले अाफनाे तलबबाट समेत कमिसन मागिरहेकाे बताएका छन ।
अर्काे तिर गाउँपालिका बाट नेपाल सरकारले ताेकेकाे तलव दिन्छु तर दिने समयमा सम्झाैता अनुसारकाे तलव दिईरहेकाे छैन उनिहरुले भने। यता तलब दिनकाे लागि पटक पटक सम्बन्धित व्यक्तिलाई ध्यानअाकार्षण गराए पनि कुनै ध्यान नदिएकाे उप प्रमुख नगिना देविले बताईन। जुन दिन देखि नया प्रशासकिय प्रमुख अाउनु भएकाे छ त्याे दिन देखि बरम्बार बाहिर रहेकाे कारण सेवा ग्राहिहरु लगायत कर्मचारीहरुकाे तलव दिने समस्या भएकाे छ। अहिले सम्सी गाउँपालिका लथालिन् अबस्थामा रहेकाे छ । विकासकाे काम देखि लिएर जनताकाे समस्या जस्ताकाे त्यस्तै रहेकाे यादवले स्वीकार गरिन्। अहिले सम्म गाउँपालिकाकाे बैठक एक पटक बसे त्यस पछि बैठक बसाउनकाे लागि पटक पटक सम्बन्धित व्यक्तिलाई जानकारी गराए पनि कुनै चासाे लिरहेकाे छैन। मलाई गाउँपालिका भरिका कर्मचारीहरु अा अाफ्नाे समस्या लिएर अाउँछन तर गाउँपालिका बाट कुनै समस्या समाधान भईरहेकाे छैन उप प्रमुख यादवले बताईन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर