Advertisement
ताजा खबर
विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण

नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण

प्रतिक्षा खबर
२०७६ माघ ११, शनिबार १४:५४

जनकपुरधाम : विगत केही दिनदेखि तराई–मधेसमा घट्दै गएको तापक्रम र शीतलहरलाई मध्यनजर गर्दै नेपाल तरुण दल धनुषाले धनुषाको सबैला नगरपालिकास्थित दलित बस्तीमा कम्बल वितरण गरेको छ ।

काठमाडौंकी सृष्टि राणा र मुरारी शिवाकोटीको सहयोगमा नेपाल तरुण दल धनुषाद्वारा सबैला नगरपालिका वडा नं. १२ उत्तिमपुरको दलित बस्तीका ४५ घर परिवारमा कम्बल बितरण गरिएको संस्थाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे । उनले युवाहरु अगाडी आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्ति गर्दै आजको युवा पिठिले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरू अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्णको अध्यक्षतामा एवं कपडा भण्डार जनकपुर–६ को समन्वयमा शुक्रबार आयोजित कम्बल वितरण कार्यक्रममा सबैला नगरपालिकाका मेयर विजय शंकर साह, नेपाली कांग्रेसका नेता भोला पंजियार,जितनारायण यादव,कोषाध्यक्ष अन्जनी झा, शुभाष झा, महेश साह, रुद्रनारायण साह सहित दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । #द नेपाल टप

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर