Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

साेनमा गाउँपालिकामा लक डाउनकाे प्रभाव शुन्य

प्रतिक्षा खबर
२०७६ चैत्र २९, शनिबार २२:३४

नागेन्द्र कुमार यादव

बिश्वब्यापी महामारी कोरोना प्रभावको समय नेपाल सरकार या स्थानिय सरकारले समेतले लक डाउन घोषणा गरिसक्दा पनि प्रभाव भने शून्य रहेको देखिन्छ ।साेनमा गाउँपालिकामा समाजिक दुरी अर्थात एकान्तबासको सट्टा घुइँचो नै घुइचो देखिएका छन ।

महाेतरीकाे साेनमा गाउँपालिकामा अनुगमन समिति र स्थानिय सरकारकाे कमि कमजाेरिकाे कारणले गाउँपालिकामा लागिदै अाएका हाटबजारहरु नियमित रुपमा लागिदै अाइरहेका छा । साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे प्रहरी चाैकीकाे एकलाे प्रयासमा बजार लगाउने र ठाउँ ठाउँमा हुँदै अाइरहेकाे भपडभाडलाइ नियन्त्रण गर्न प्रयास गरेपनि जनप्रतिनिधिले कुनै सहयाेग नगरेपछि सफल हुन नसकेकाे र नियमितरुपमा भिडभाड हुँदै अाइरहेकाे छ । साेनमा गाउँपालिकाकाे हरेक वाडाहरुमा लक डाउनको प्रभाव शून्य देखिएको छ भने पुरै भिडभाडको बिच बजार संचालनमा रहदै अाइरहेका छन ।

गाउँभरी लक डाउनलाइ पुर्ण पालन गराउदै आएको भनिएको गाउँपालिका प्रमुख र उपप्रमुखको यथास्थानमै यस्तो लकडाउनको विरुद्ध बजार संचालनमा रहेको छ।
स्थानीय सरकारको चरम लापरवाही भएको छ, यस्तो लापरवाही तत्काल नरोक्ने हो भने गाउँवासी जोखिममा पर्छन् ।गाउँपालिकामा हुदैगईरहेकाे कालाबजारीकाे अनुगमन समेत नगी उपाध्यक्ष विभा देवि साह अाफनाे घरमा बसेकी हुनाले कालाेबजारी माैलाउदै गएकाे सर्वसधारणहरुकाे भनाइरहेका छन ।

गाउँपालिकाले यसबारे तत्काल कदम चाल्नुपर्ने स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर