Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले ७ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण

प्रतिक्षा खबर
२०७९ असार १६, बिहीबार २१:२५

मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुश्वाहाले ७ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले विभिन्न वडामा खेलकुदका सरसमानहरु वितरण गरेका छन । यहिलेसम्म ७वटा वडामा जम्मा १/१लाखकाे दरले रु ७लाखकाे किक्रेट सामग्रि वितरण गरिसकेकाे सांसद कुश्वाहाले बताएका छन । यहिले सम्म क्षेत्र नम्बर ४ख मा पर्ने मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर ४र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि वितरण गरिएकाे छ ।महाेतरी क्षेत्र नम्बर ४ख मा पर्ने जम्मा १९वटा वडामा रु १/१लाखकाे पैकेजमा प्रत्येक वडाका युवा खेलाडीहरुलाइ किक्रेट समान वितरण गर्ने लक्षय रहेकाे र साेहि अनुसार यहिलेसम्म ७ वटा वडामा वितरण गरिसकेकाे सांसद कुश्वाहाले जनाएका छन । बाँकी वडाहरुमासमेत वितरण कार्य जारि रहने छन । युवाहरुलाइ प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवा खेलाडी प्रवाेद यादवले बताएका छन ।युवाहरुप्रतिकाे सहयाेग देखेर युवाहरु सांसद सराेज सिंह कुश्वाहाप्रति अक्रसित भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाइ सहयाेग गर्नु नै हाे । आज सम्सि गाउँपालिकाकाे वडा नम्बर ४र ५ मा आयाेजना गरिएकाे क्रिकेट सामग्री वितरण कार्यक्रममा सांसद कुश्वाहाले भन्ने अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन । आयाेजना गरिएकाे कार्यक्रममा सम्सि वडा नम्बर ५का वडा अध्यक्ष कैलाश यादव ,४का राजिव कुमार यादवलगायत हनुमान युवा कल्बका दर्जानाै युवाहरुसंगै सयकडाै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर