• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम, जेठ २५ । मधेश सरकारले अगामी आ.व.२०७९÷०८०को लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाले सर्व सम्मत पारित गरेको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्नु भएको मधेश सरकारको अगामी वार्षिक नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राख्नु भएको प्रश्नको जवाव मुख्यमन्त्री लालबाबु राउतले दिनु भए पछि नीति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको हो ।
सर्वसम्मत पारित हुनु अघि नीति तथा कार्यक्रम माथि विभिन्न प्रदेश सभा सदस्यहरुले राख्नु भएको संशोधन प्रस्ताव संशोधन कर्ता प्रदेश सभा सदस्यहरुले फिर्ता लिनु भएको थियो ।
मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, तथा समाजिक रुपान्तरणका विषयहरुलाई प्राथमिकतामा राखेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२५ जेष्ठ २०७९, बुधबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२५ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२५ जेष्ठ २०७९, बुधबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२५ जेष्ठ २०७९, बुधबार
Next Post
जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष  उपेन्द्र यादव

जनसंख्याको अनुपातमा निर्बाचन क्षेत्र कायम गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव

जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए  निर्देशन

जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए निर्देशन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh