• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेस परित्याग गरेका मनोजकुमार झा एकडारा गाँउपालीका प्रमुखमा दिए उम्मेदवारी


कांग्रेस परित्याग गरेका मनोजकुमार झा एकडारा गाँउपालीका प्रमुखमा दिए उम्मेदवारी

गोपाल झा
महोत्तरी , १२ बैसाख
महोत्तरीको एकडारा गाँउपालीकामा नेपाली काँगे्रसका सक्रीय सदस्य पार्टी परीत्याग गरी अध्यक्ष पदको लागी स्वतन्त्र उमेदबारी दीएका हुन् ।
कांग्रेस परित्याग गरेको मनोजकुमार झा ले एकडारा गाँउपालीका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताको दास्रो दिन आज शुभेच्छुकहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसका सक्रीय सदस्य रहेका मनोजकुमार झा सहीत चारजनाले आज पार्टी परीत्याग गरी स्वतन्त्र उमेदबारी दिएको हो । महोत्तरीमा नेपाली काँग्रेस टिकट बितरण गर्ने कार्यमा धाँधली गरेको भन्दै झा आफु सहीत शिबकुमारी ,रामस्नेही मण्डल र गौरी शंकर मिश्र सहीत चारजना पार्टीको साधारण सदस्यमा समेत न रहने गरी पार्टी परीत्याग गरेको बिज्ञप्ती जारी गरेपछी स्वतन्त्र रुपमा उमेदबारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका झा ले बताए । साथै, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए ।
पर्टीको नया बिधान अनुरुप स्थानीय , जिल्ला,प्रदेश सहीत केन्द्र सम्म सर्बेक्षण गरी स्थानिय सर्बसाधारणको चाहना र निणर्य बमोजिम उमेदबार चयन गर्नुपर्ने प्रबधानलनई नजर अन्दाज गरेर दबाब र प्रभावमा परी एकल निणर्य गर्दै पार्टीको टिकट बाट बन्चीत गरेको भन्दै स्थानिय जनताको चाहना बमोजिम आफु गाँउपालीका अध्यक्ष पदको लागी स्वतनत्र उमेदबारी दर्ता गराएको झा बताएका हुन् ।
गत २०७४ सालको स्थानिय चुनाबमा नेपाली काँग्रेसको टिकट बाट एकडारा गाँउ पालीकाको अध्यक्ष पदमा चुनाव लडेको झा लाई यस पाली जित्ने सम्भवना प्रबल रहेको हुँदा स्थानिय जन चाहना बमोजिम झा सहित सहमतीमा चारै जना स्वतन्त्र उमेदबारी दर्ता गराएको जनाएका हुन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१२ बैशाख २०७९, सोमबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१२ बैशाख २०७९, सोमबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१२ बैशाख २०७९, सोमबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१२ बैशाख २०७९, सोमबार
Next Post
महोत्तरीको एकडारामा  ३२ जनप्रतीनिधीको लागी दुई सय ९० जनाको उमेदवारी

महोत्तरीको एकडारामा ३२ जनप्रतीनिधीको लागी दुई सय ९० जनाको उमेदवारी

बिभा देवी साहलाइ किन दिएन पार्टीले टिकट

बिभा देवी साहलाइ किन दिएन पार्टीले टिकट


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh