Advertisement
ताजा खबर
मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ

हाबाहुरीको बेला घरमाथीबाट झरेको जस्तापाताको चोटले महोत्तरीमा एकजना महिलाको मृत्यु

प्रतिक्षा खबर
२०७९ बैशाख ८, बिहीबार १२:२५

गोपाल झा
महोत्तरी , ७ बैशाख
मंगलवार साँमm महोत्तरीमा मेघगर्जनसहित आएको हावाहुरीको बेला आफ्नै घरमा भैसी बाँध्ने क्रममा घरमाथीबाट झरेको जस्तापाताको चोटले महोत्तरीमा एकजना महिलाको मृत्य भएको छ ।
जलेश्वर नगरपालिका वडा नं. ८ रतवाराकी ४५ बर्षीया कुशनी देवी मुखियाको उपचारको लागि अस्पताल लग्ने क्रममा बाटो मैं मृत्यु भएको हो ।
मंगलबार साँझ आएको हावाहुरीको बेला भैसी बाँध्ने क्रममा गोठका छाप्रो माथिबाट झरेको जस्तापाताले निधारमा गहिरो चोट लागेर घाईते भएकी मुखियाको उपचारको लागि जलेश्वर अस्पताल ल्याउँदै गर्दा बाटो मैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता ,डिएसपी प्रकाश बिष्ट जनाएको छ ।
मृतकको ,शव मुचुल्का तथा पोष्ट मार्टम पश्चात मृतकको आफन्तले बुझी लगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर