Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लोसपाको पार्टि कार्यालयको उदघाटन

प्रतिक्षा खबर
२०७८ चैत्र २३, बुधबार २२:४२

लोसपाको एक वडामा पार्टि कार्यालयको उदघाटन ।।
महोत्तरीमा लोकतान्त्रिक समाजबाद पार्टि (लोसपा)को एक वडामा पार्टि कार्यालयको उदघाटन गरीएको छ । गौशाला नपा वडा नं.–११ ईमलीबजार स्थित बुद्धबार पार्टिका जिल्ला अध्यक्ष रामबाबु साह र केन्द्रिय सदस्य देबनारायण महतोले संयुक्त रुपमा पार्टि कार्यालयको उदघाटन गरेको हो । नजिकिएको चुनाबलाई लक्षित गर्दै जनताहरुको गुनासो,समस्या लगाएत चुनाबी कार्यक्रम तयारीका लागी पार्टि कार्यालयको स्थापना गरीएको जनाएको छ । सो अबसरमा नगर अध्यक्ष शमर लामाले लोसपा पुर्ण रुपमा मधेशवादी पार्टि रहेको र मधेशको मुद्धा उठान गरेकोेले लोसपालाई नैई यस चुनाबमा बिजय गराउन जनताहरुलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर