Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साेनमा गाउँपालिकाका वडा अध्यक्ष यादव गरे नेपाली कांग्रेस प्रवेश

प्रतिक्षा खबर
२०७८ चैत्र २०, आईतवार १८:३१

रामगाेपालपुर
जनता समाजवादी पार्टी नेपालका नेता एवम् साेनमा गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले वडा नम्बर ३मा खासै कुनै उदाहरणिय काम नगरेकाेले वडा नम्बर ३मा पुनः टिकट न पाउने काँट छाँट देखिएकाेले नेपाली कांग्रेस प्रवेश गरेकाे वडा नम्बर ३का स्थानियहरु बताएका छन । वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनताकाे विकास न गरि व्यक्तिगत विकासमा लागेका कारण पछिला दिनहरुमा विभिन्न मेडियाहरु र स्थानिय जनताहरुबाट अालाेचना समेत खेपनुपरेकाे थियाे ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिने साेचमा रहेका जसपा नेपालबाट निर्वाचित यादवले पार्टी परित्याग गरी नेपाली कांग्रेसबाट चुनाव लड्ने मन्साय गरेका छन् । वडा अध्यक्ष यादवसंगै वडा नम्बर ३र वडा नम्बर ७का दर्जनाै युवाहरु पार्टी प्रवेश गरेका छन ।निर्वाचनको समय नजिक आउन लाग्दा विभिन्न पदका आकांक्षीहरुले टिकटको प्रलोभनमा धमाधम पार्टी परिवर्तन गर्ने गरेको देखिएको छ ।
नयाँ आउने नेतालाई पार्टीले उम्मेदवार बनाउँदा पुरानो कार्यकर्ता नैराश्य हुने र पार्टीका उम्मेदवार सित अन्तर्घात गर्न सक्ने सम्भावना बढी रहेको छ ।तर नेपाली कांग्रेसका पुराना नेताहरुकाे कहब अनुसार नेपाली कांग्रेस पुरानाे र विरासत बाेकेका पार्टी रहेकाेले पार्टी प्रवेश गर्नेबितिकै टिकट बिल्दै हामिले पुरानाे साथिहरुलाइ पहिला पालाे दिएर अगाडि बढने छाै ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर