• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा श्रोत नखुलेको ५५ लाख रकम सहित दुईजना पक्राउ


महोत्तरीमा श्रोत नखुलेको ५५ लाख रकम सहित दुईजना पक्राउ

गोपाल झा
महोत्तरी , १३ चैत्र श्रोत न खुलेको ५५ लाख रकम सहित महोत्तरी प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको औरही नगरपालिका १ स्थित जलेश्वर,रामगोपालपुर बर्दिवास सडक खण्डमा ज९प ८२४७ नं.को मोटरसाईकलमा सवार दुईजनाले बोकेको एक हजार दरको ४५ सय थान र पाँच सय दरको दुई हजार थान गरी जम्मा रू. ५५ लाख नेपाली रुपयाको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
पक्राउ पर्नेहरूमा औरही नगरपालिका- २ चेपकट बस्ने अन्दाजी वर्ष २० को धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको डिएसपी विष्टले बताएका हुन् ।
पक्राउ पर्नेले उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धानसमेत भइरहेको डिएसपी विष्टले जानकारी दिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ चैत्र २०७८, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ चैत्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१३ चैत्र २०७८, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१३ चैत्र २०७८, आईतवार
Next Post
एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने

एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने

गोपाल सेवा समितीमा एकलौटी शासन, गोप्य रुपमा समिती गठन

गोपाल सेवा समितीमा एकलौटी शासन, गोप्य रुपमा समिती गठन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh