• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जन्ती व्यवस्थापन गर्न सामुदायिक भवन: प्रदेश सांसद यादव


जन्ती व्यवस्थापन गर्न सामुदायिक भवन: प्रदेश सांसद यादव

जनकपुरधाम, चैत्र १३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच सामुदायिक भवनको समुदघाटन गर्नुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ को शहिदनगर नगरपालिकाको वडा नं १ बेमरखिखाल गाउँमा नवनिर्मित भवनको मधेश समुदघाटन गर्ने क्रममा बोल्दै प्रदेश सांसद यादवले बिधालयमा जन्ती सहित गैर शैक्षिक क्रियाकलापहरू गरेर पठनपाठन अवरुद्ध हुने कार्यलाई निरुत्साहित गर्न ग्रामीण क्षेत्रमा सामुदायिक भवन अावश्यक रहेको कुरा मा जोड दिनुभयो।
सो अवसरमा विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य चन्देश्वर सदा ले मधेशी, दलित जनजाति को अधिकार का लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताउनुभएको छ।
सो कार्यक्रममा बोल्दै जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साहले शिक्षा सुधार अभियान अन्तर्गत जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवनको निर्माण कार्य निरन्तर रुपमा जारी रहेको कुरा बताउनुभएको छ।
सो कार्यक्रममा जसपा नेपाल शहिदनगर नगरपालिकाका नगर अध्यक्ष दिनेश प्रसाद यादव, वार्ड समिति अध्यक्ष रामबाबु यादव,सुभेश्वर यादव सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट १५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन को निर्माण गरिएको कुरा बताइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ चैत्र २०७८, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ चैत्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१३ चैत्र २०७८, आईतवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१३ चैत्र २०७८, आईतवार
Next Post
महोत्तरीमा श्रोत नखुलेको ५५ लाख रकम सहित दुईजना पक्राउ

महोत्तरीमा श्रोत नखुलेको ५५ लाख रकम सहित दुईजना पक्राउ

एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने

एकडारा गाँउपालीकामा भोली देखी ५ दिन सम्म बिद्यालय बन्द हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh