Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मथिलिा परक्रिमा मेला गर्न आएकी तर्थियात्रीको मृत्यु

प्रतिक्षा खबर
२०७८ फाल्गुन २३, सोमबार २१:५०

गाेपाल झन
महोत्तरी , २३ फाल्गुन
मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा यात्राको क्रममा बेहोस भएर एक जना भारतीय महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएकी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी ९ बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह छन् ।महोत्तरीको मठिहानीमा रात्री बिश्राम गर्दै सोमबार जलेश्वर आएपछी बिहान ८ बजे जलेश्वर नगरपालिका ६ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा पोखरीको भर्याङ्खमा रिंगटा लागदा बेहोस भएकी थिइन् ।
उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जैजाने क्रममा परीक्रमा यात्री साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट जानकारी गराएका हुन् । मृतक साहको शवलाई जलेश्वर अस्पतालमा पोस्टमार्टम पशचात आफनतलाई बुमmाईउको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर