• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युवाहरु नै देशका भविष्य हुन:- खां नेपाली


युवाहरु नै देशका भविष्य हुन:- खां नेपाली

कपिलवस्तु, फागुन २०
नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन।
वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा आरिफ अलि खां, वरिष्ठ उपाध्यक्ष व्रिजेन्द्र कुमार कश्यप,उपाध्यक्ष जुम्मन खां,रोहित पाण्डेय,सचिव मुजिम शाह , सहसचिव अनिसुर्रहमान, कोषाध्यक्ष मनोज कुमार शर्मा चयन गरिएको छ। नगर सम्मेलनले ९७ सदस्सीय नगर कमिटी गठन गरेको छ।
आरिफ अलि खां नेकपा माओवादी केन्द्र पार्टीमा रही निरन्तर पार्टी तथा जनताको हकहितको लागि गर्नु पर्ने सहयोगहरु गरि रहे का छन जनताको घर घरमा पुगी नेकपा माओवादी केन्द्र पार्टीको निती सिद्धांत बारे जानकारी गराइ नया पुस्तालाई माओवादी केन्द्रमा जोडने काम निरन्तर गरि रहेको र आउने स्थानीय चुनावमा (YCL) कृष्णनगर कमिटीले पुर्ण सक्रियताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता नगर अध्यक्ष खांले बताएगा छन।
राष्ट्रीय युवा संघ नेपाल प्रथम नगर सम्मेलन कृष्णानगर कार्यक्रमको अध्यक्षता कृष्णानगर नगर कमिटि अध्यक्ष जावेद आलम खां, कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खां नेपाली , विशिष्ट अतिथि राष्ट्रीय मदरसा संघ नेपाल तथा मुस्लिम मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य डा अब्दुल गनी अलकुफी,नेकपा माओवादी केन्द्र कृष्णानगर नगर सचिव गणेश प्रसाद बन्जाडे रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथी नेपालीले युवाहरु नै देशका भविष्य हुन र यो भातृ संगठनले नेकपा माओवादी केन्द्रका पार्टी को सिद्धांत प्रति समर्पित भइ देश हितमा काम गर्न अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२० फाल्गुन २०७८, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२० फाल्गुन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२० फाल्गुन २०७८, शुक्रबार
Next Post
कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh