• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आदिवासि जनजाती लाई राजनितक अधिकारवाट वञ्चित गर्दै डा. भट्टराई


आदिवासि जनजाती लाई राजनितक अधिकारवाट वञ्चित गर्दै डा. भट्टराई

अभरेन्द्र यादव सिरहा
एसिसि को वहानामा जनता समाजवादी पार्टिलाई फुटाएर आदिवासि जनजाती मधेशीको अधिकार कुण्ठित गर्ने कार्यमा समाजवादी पार्टिका नेता डा. वावुराम भट्टराई लागेकोआरोप लाग्न थालिसकेको छ ।
वैकल्पिकि शक्ति निर्माणगर्न मधेशी जनअधिकार फोरम देखी जसपा सम्मको यात्रा तय गर्ने क्रममा जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव माथी राज्य र पार्टि भित्रकै शिर्ष नेतृत्वमा वस्नेहरुले वारम्वार राजनीतिक रुपमा प्रहार गर्दै आए तरपनि सम्पुर्ण प्रहारलाई कुशल पुर्वक रक्षागर्ने उनको राजनैतिक क्षमताले सवैलाई उनको अगाडी निरिह वनाउँदै गएको अन्यले पत्तै पाएको छैन ।
अहिले केहि दिन देखी पुनः राजनीतिक वृत्तमा जनता समाजवादी पार्टि माथि वैबल्पिक शक्ति निर्माका वाधकहरुले प्रहार गर्न खोजी रहेका छन् । हुनत यस्ता प्रहार उपेन्द्र यादव नेतृत्वको पार्टि जव जव सरकारमा सामेल भएको छ असन्तुष्ट पक्षहरुले कुण्ठीत मानसिकतावाट राज्य र प्रतिपक्षको भुमिका पार्टिभित्रवाटै सञ्चालीत हुने गरेको छ । पटक पटक पार्टि फुटे तर अध्यक्ष यादव कुनै पनि अवस्थामा विचलित नभई अगाडी वढ्नेक्रम जारिनै रह्यो ।
अध्यक्ष यादवको सवल पक्षनै उनको राजनितिक मुद्धाहरुमा कदापी विचलित नहुनु अन्त्यसम्मको पर्खाई नै वहाँको पहिचान वन्न पुगेकोछ । आम जनता सामु अध्यक्ष यादवको कार्यशैली प्रशंसनिय रहेको छ त्यसैको परिणाम अन्य पार्टिवाट जसपा पार्टि प्रवेशले वताउँदै आएकोछ । अध्यक्ष यादवको वुझाईमा पार्टि एकिकरण गर्नु पर्छ मुद्धा मिल्ने र विचार मिल्ने संग तर पार्टि एकिकरण वेला जनताले विश्वास नगरेका पात्रहरु एकिकरण पश्चात पार्टिलाई अनेक वहानामा शिर्ष नेतृत्वमा पुग्ने भागवन्डामा भुमिका खाज्ने प्रवृति जनताहरुले पनि राम्ररि वुझेका छन ।
ओली सरकारको पालोमा राजपा र सपा मिलेर वनेको जसपा पनि नेतृत्वलाई लिएर विवाद मिलाउनुको सट्टा मलजल गर्नेकामहरुपनि नेतृत्वतह वाटै भएको जनताले प्रष्ट वुझेका छन् । यसलाई प्रमाणित गर्ने आधारपनि अहिलेको पुनः नेतृत्वको कुरा लाई लिएर पार्टि भित्र किचला हुनुहो ।
तत्काल जसपा भित्र असन्तुष्टिको नाममा वैकल्पिक शक्ति निर्माण गर्ने मुल उद्देश्य प्रति कुनै पनि नेतृत्वको ध्यान गएको देखिदैन । यसवाट पनि प्रष्ट वुझिन्छ अध्यक्ष यादवलाई घेरा वन्दि गरि पार्टिको काम भन्दा पनि गुट फुटको राजनिति गरेर मधेशी÷जनजातकिो नेर्तत्वलाई धाराशायी वनाउने प्रपञ्च राज्य सत्ताको खेलमा लागेका छन् ।
सिरहा जिल्लाको स्थानीय नेताहरुको भनाइमा स्थानीय चुनावको घोषणा संगै जसपा भित्र देखीएको विवाद वैकल्पीक शक्ति निर्माणमा रहेको विचार जनतासामु लानुको सट्टा नेतृत्वलाई लिएर भई रहेको विवाद जनताले सजिलै वुझिसकेको छ । जसपाले स्थानीय निर्वाचनमा फड्को मार्ने निश्चित रहेको छ त्यसकारण अध्यक्ष यादवलाई अलमलाउन खोजीदैछ तर अध्यक्ष उपेन्द्र यादव निकै चतुर छन वहाँलाई कुनै पनि राजनितिक समस्याको सामाधान निकाल्ने तरीका राम्ररी थाहा छ केद्रिय सदस्य अशेश्वर यादवले वताउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ फाल्गुन २०७८, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ फाल्गुन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

११ फाल्गुन २०७८, बुधबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

११ फाल्गुन २०७८, बुधबार
Next Post
सपनाले ल्याईन जीवनको रहस्य गजल संग्रह

सपनाले ल्याईन जीवनको रहस्य गजल संग्रह

नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने :- नगर प्रमुख शाह

नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने :- नगर प्रमुख शाह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh