Advertisement
ताजा खबर
जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा

☰

मेयर संजिव साहले सर्वोच्चमा दिएको रिटमा आज सुनुवाइ हुँदै

प्रतिक्षा खबर
२०७८ फाल्गुन १०, मंगलवार १५:४२

काठमाडौँ, फागुन १० गते ।
महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले स्थानीय तहका प्रतिनिधिले पूरै पाँच वर्ष काम गर्न पाउनु पर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।
प्रमुख साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दाबीसहित रिट दायर गरेका हुन् ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि साहले निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सुरुमा रिटलाई दरपिठ गरेको थियो । पछि इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर