Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा,नेपालको प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

प्रतिक्षा खबर
२०८२ मंसिर १३, शनिबार ०६:५६

जनकपुरधाम,मंसिर १३ गते।
जनता समाजवादी पार्टी,नेपालको पार्टी स्कुल तथा प्रशिक्षण विभागले आयोजना गरेको प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
सो तिन दिने प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक जापान, नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन”, जसपा नेपालको नीति सिद्धान्त तथा नेतृत्व विकास विषयमा प्रशिक्षणार्थीहरूलाई विस्तृत रुपमा प्रशिक्षण दिएका छन्।

उहाँले देशको वर्तमान राजनीतिक अवस्था, दलहरूको वैचारिक दिशा, शक्ति-सन्तुलन,संघीयता,गणतन्त्र तथा समसामयिक राजनीतिक चुनौतीको विषय विस्तारमा सहभागीहरुलाई जानकारी गराए का छन्।
यसैगरी अर्का प्रशिक्षक राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा ऐ आई तथा सोसल मिडियाको प्रयोग ,नेतृत्व विकास तथा नेपाल को वर्तमान राजनीतिक घटनाक्रम तथा चुनाव कुसल व्यवस्थापन सम्बन्धमा सहभागीहरुलाई जानकारी गराए का छन् भने अर्थशास्त्री डा उमा शंकर प्रसाद साहले नेपालको अर्थतन्त्र को अवस्था,संघ प्रदेशहरूलाई दिने विभेदपूर्ण बितिय हस्तान्तरण सम्बन्धमा जानकारी गराए का छन्।

प्रशिक्षण कार्यक्रममा मधेश प्रदेश सभाका प्रदेश सांसदहरूको साथै पार्टीका विभिन्न तहका नेताहरुको उल्लेखनीय सहभागिता रहेको कुरा पार्टी स्कुल तथा प्रशिक्षण विभागका प्रमुख सुरेश मण्डलले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर