• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उत्पिडितहरुको मुक्ति जसपाको मुल राजनीतिक उद्देश्य हाे उपेन्द्र यादव


उत्पिडितहरुको मुक्ति जसपाको मुल राजनीतिक उद्देश्य हाे उपेन्द्र यादव

जनकपुरधाम, फागुन ३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उत्पिडित समुदायहरुको मुक्तिको सबाल नै जसपाको मुल राजनीतिक उद्देश्य रहेको बताउनु भएको छ ।
धनुषाको धनौजी गापा बहुअर्वामा आज आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले सदियौ देखी विभेदमा रहदै आएको मधेशी, महिला, दलित, जनजाति, मुस्लिम लगायतका समुदायको मुक्तिका लागी आफुहरु शुरु देखी नै लडदै आएको र आफु राजनीतिक उद्देश्य समेत त्यही रहेको बताउनु भयो ।
पहिचान लाई केन्द्रमा राखेर भएको मधेश जनविद्रोहले एक हद सम्म मधेशी आदिवासी जनजाति महिला मुस्लिम लगायतका समुदायलाई पहिचान दिलाउन सफल भए पनि आर्थिक , राजनीतिक र समाािजक अधिकारका लागी अझै लडन बाँकी रहेको बताउनु भयो ।
अध्यक्ष यादवले मधेश प्रदेशको नामाकरण संगै मधेशी जनताले पहिचान प्राप्त गरे पनि मधेश प्रदेशमा समेटन नसकिएका मधेशीहरुको पहिचानको लागी मेची देखी महाकाली सम्म आन्दोलन जारी राख्ने उदघोष गर्दै अध्यक्ष यादवले त्यसका लागी मधेश प्रदेशका नागरिकले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
पहिचानको आधारमा मधेश प्रदेश नामाकरण भएपछि अन्य प्रदेशमा समेत पहिचानवादी हरु उत्साहित भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले अन्य प्रदेश समेत पहिचानको मुद्दाले तरंगित भएको बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रका साथै उत्पीडित समुदायको लागी लडदै आएको जसपा माथि निरन्तर आक्रमणको प्रयास जारी रहेको दावी गर्दै अध्यक्ष यादवले गणतन्त्र र संघीयता विरोधी त्यस्ता शक्तिको सामना गर्न मधेशी जनजाति लगायतका उत्पिडित समुदाय तयार रहेको बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले यथा स्थितिवादी दलहरुका कारण मुलुक पछाडी परेको उल्लेख गर्नु हुँदै मुलुकको अग्रगामी निकासको लागि जसपा एक मात्र राजनीतिक शक्ति रहेको दावी गर्नु भयो ।
मधेश जनविद्रोहले उत्पिडित समुदायको पहिचान स्थापित गराएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मधेश सरकार उत्पिडित समुदायलाई मुलधारमा ल्याउन एक पछि अर्को प्रयास गर्दै आएको बताउनु भयो ।
जसपा नगर अध्यक्ष रामनाथ ठाकुरको अध्यक्षतामा भएको वृहत पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय सभा सदस्य मो. खालिद सिद्दिकी, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, केन्द्रिय सदस्य बेचन मुखिया, कृष्णाशंकर साह, प्रदेश सदस्य ममता पाठक , वौद्धिक पेशाकर्मीका केन्द्रिय उपाध्यक्ष एवं युवा नेता जितेन्द्र यादव , जिल्ला अध्यक्ष पशुपति यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका मनोज कुमार मण्डल र नेकपा एमालेका शुभनारायण यादवको नेतृत्वमा सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई अध्यक्ष यादव सहितका अतिथिहरुले गम्छा लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

३ फाल्गुन २०७८, मंगलवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

३ फाल्गुन २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

३ फाल्गुन २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

३ फाल्गुन २०७८, मंगलवार
Next Post
लागुऔषध गाँजा सहित एकजना पक्राउ

लागुऔषध गाँजा सहित एकजना पक्राउ

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh