• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक करोडको अवैध सुन सहित तीन जना पक्राउ


एक करोडको अवैध सुन सहित तीन जना पक्राउ

काठमाडौं, माघ २० गते ।
प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब एक करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइल सहित तीनजनालाई पक्राउ गरेका छन् ।
प्रहरीले ९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइल बरामद गरेको जनाएको छ ।
प्रहरीले पक्राउ गरेका तीनजना मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन् ।
हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका वडा नं. १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहको साथबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री प्रहरीले बरामद गरेको छ।
यस्तै, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी– २ बरामद गरेको छ ।
सारजहाबाट एयर अरेबियाबाट आएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन तीन थान १०५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
तीनै जनालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२० माघ २०७८, बिहीबार
Next Post
मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा

मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा

हावाहुरीले रुख ढल्दा च्यापिएर दुई विद्यार्थीको मृत्युु

हावाहुरीले रुख ढल्दा च्यापिएर दुई विद्यार्थीको मृत्युु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh