Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जेठ ४ गते चुनाव गर्ने प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

प्रतिक्षा खबर
२०७८ माघ १८, मंगलवार १९:५४

काठमाडौं, माघ १८ गते ।
स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी बनेको छ ।
एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्नेगरी समझदारी भएको छ ।
प्रधानमन्त्री देउवाले आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।
निर्वाचन आयागले जेठ ५ गते भन्दा अगावै चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।
यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।
केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ भने बिहिवार बस्ने मन्त्रीपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा हुने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर