• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशमा ५० प्रतिशत व्यक्तिले लिए कोभिड–१९ विरुद्धको पूर्ण खोप


मधेशमा ५० प्रतिशत व्यक्तिले लिए कोभिड–१९ विरुद्धको पूर्ण खोप

माघ ६ गते ।
मधेश प्रदेशमा ५० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।
गत पुस २५ गते सम्ममा कोरोना विरुद्धको खोपको दुवै डोज लगाउने १८ वर्षमाथिका ३८ प्रतिशत थिए भने त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झाले बताए ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार सर्लाहीमा ६३.३ धनुषामा ५२.६, बारामा ५३.६, पर्सामा ५१.१, सप्तरीमा ४७.७, सिरहामा ४६.८, रौतहटमा ३.६ र महोत्तरीमा ३६.६ प्रतिशत व्यक्तिले कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएका छन् ।
त्यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा खोप लगाउनेको सङ्ख्या करिब ५९ प्रतिशत छ । सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत नागरिकले पहिलो डोज लिएको निर्देशक झाले बताए ।
त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२.२ प्रतिशतले खोप लगाइसकेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपाल सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई खोपको दुवै डोज दिने लक्ष्य लिएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

६ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

६ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

६ माघ २०७८, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

६ माघ २०७८, बिहीबार
Next Post
कृष्णनगरमा व्यवस्थित वसपार्कका लागि कार्यविधि बनाई अगाडि बढ्ने:- नगर प्रमुख शाह

कृष्णनगरमा व्यवस्थित वसपार्कका लागि कार्यविधि बनाई अगाडि बढ्ने:- नगर प्रमुख शाह

समयमा सामाजिक सुरक्षा भत्ता न पाँउदा महोत्तरीको एकडारामा लक्षित बर्ग मर्कामा

समयमा सामाजिक सुरक्षा भत्ता न पाँउदा महोत्तरीको एकडारामा लक्षित बर्ग मर्कामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh