Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राउतको आरोप- नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाए

प्रतिक्षा खबर
२०७८ पुष १८, आईतवार १७:५५

धनुषाको पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको घटनापछि केन्द्रीय अध्यक्ष डा. सीके राउतले प्रहरीमाथि आक्रोश पोखेका छन् ।
अध्यक्ष डा. राउतले नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाएका हुन् । घाईते कार्यकर्तालाई भेट्न जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेका उनले भने- नश्लीय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना । नरसंहार गर्न खोजिएको छ । यसको जवाफ प्रहरीले दिनुपर्छ ।
प्रहरीले क्रुर दमन नरोके अब नयाँ तरिकाबाट सशक्त रुपमा प्रस्तुत हुने अध्यक्ष डा. राउतले चेतावनी समेत दिए । उनले काठमाडौंमा सिंहदरबार अगाडीकै सडक अवरद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि नरसंहार गर्न खोजेकोमा दुःख व्यक्त गरे ।
पोर्ताहामा प्रहरीले चलाएको रबरको गो’ली लागेर ५ जना घाईते भएका छन् । उनीहरु खतरामुक्त रहेको चिकित्सकले जनाएको छ । प्रहरी दमनमा उत्रेपछि जनमत पार्टीका नेताहरुले अब नयाँ रणनीति बनाउन व्यक्त भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर