Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जनमत पार्टीको बन्द हडतालपछि सिरहामा निषेधाज्ञा जारी

प्रतिक्षा खबर
२०७८ पुष १३, मंगलवार १२:३९

स्थानीय प्रशासनले जनमत पार्टीले केही दिन अघि देखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्व साधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलबार र बुधबार जिल्लामा निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले दुईदिन विहान ५ बजे देखि बेलुका ७ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाएको जानकारी दिए ।
प्रजिअ कवारीले यस अवधिमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम निषेधाज्ञा जारी गरेको छ ।
यस अवधिमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा भनेबयातायात सुचारु रहने जनाइएको छ ।
स्थानीय प्रशासनले आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।
स्थानीय प्रशासनले पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षीण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वा देखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाडन विभिन्न माग सहित जिल्लामा बन्द हडताल गरेका छन् । सो क्रममा गाडीहरुमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर