Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

जसपा को प्रदेश २ समितिका पदाधिकारीको नाम घोषणा

प्रतिक्षा खबर
२०७८ मंसिर १५, बुधबार २१:५५

१५ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ समितिका पदाधिकारीको नाम घोषणा भएकोु छ
पार्टीबाट महन्थ ठाकुरसहितका नेता अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि पहिलाको राजपा नेतालाई समेत समायोजन गर्दै पार्टीको प्रदेश समितिका पदाधिकारीको नाम घोषणा गरिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बुधबार घोषणा भएकाे समिति अध्यक्षमा बाराका रामबाबु यादव चयन भएका छन् । यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई राखिएको छ ।
समितिको मुख्य सचिवमा दिनेश यादव, सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साह तथा काेषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर