शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा महाेतरीबाट युवा नेता सराेज कुमार यादव केन्द्रीय सदस्यमा चुनिएका छन ।उनि महाेतरी जिल्ला रामगाेपालपुर नगरपालिक वडा नम्बर २ टेगंर निबासि रहेका छन । उनी विद्यार्थी कालदेखि नेकपा एमालेकाे विभिन्न पदमा रही देश र जनताकाे सेवा गरिरहेका छन ।युवा नेता सराेज कुमनर यादव महाेतरीमा छुटै पहिचान रहेका छज ।उनी लगनशिल युवाकाेरुपमा परिचित सराेज कुमार यादव नेकपा पार्टी जस्ताे मधेशबाट केन्द्रीय सदस्यमा मनाेनित हुदा महाेतरीबासी लगायत रामगाेपालपुर नगरकालागि गर्भकाे विषय रहेकाे बताइरहेका छन ।कम उमेरमा जनताकाे मन जितन सफल रहेका नेता सराेज कुमार यादव शिक्षाकाे क्षेत्रमा समेत फडकाे मारेका छन ।उनी नेपाली विषयमा पि एच डी काे उपाधि प्राप्तगरी एक शिक्षित सुयाेग्य र इमान्दारिता प्रस्तुत गर्न सफल रहेका छन ।यसअघि प्रदेश २ बाट केन्द्रीय कार्यसमितिमा मधेशी मूलका व्यक्तिहरूलाई एकदमै न्यून संख्यामा राख्ने गरेको थियो । तर यस पटक प्रदेश २ बाट पदाधिकारीदेखि सदस्यसम्मको पदमा उम्मेदबारी दिएकाे थियाे ।
प्रदेश २ बाट एक दर्जनभन्दा उम्मेदबारहरूको नाम अगाडि सारिएकाे थियाे । तर । एमालेका पुराना नेता सत्यनारायण मण्डलले बताए । महोत्तरीबाट टेक बहादुर बलमपाकी, रामदयाल मण्डल, सरोज यादवको नाम चर्चामा थियाे। यहिले सराेज कुमार यादवकाे समाजिक संजालमा बधाइ र शुभकामना दिनेहरुकाे अाेइराे लागेका छन ।







