Advertisement
ताजा खबर
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

प्रदेश २काे पाठयक्रममा चुरे शिक्षा

प्रतिक्षा खबर
२०७६ फाल्गुन १६, शुक्रबार ०९:३४

नगेन्द्र कुमार यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विद्यालय स्तरीय पाठयक्रममा चुरे शिक्षा समेटन प्रदेश शिक्षा निर्देशनालय तथा स्थानीय तहहरुलाई आग्रह गरेका छन । यूनिसेफको सहयोग तथा आयोजनामा प्रदेशा विभिन्न भार जिल्लामा आसमान नेपालल बृहत विद्ययालय सुरक्षा तथा जलवायू उत्थानशील कार्यक्रम संचालन गरिरहेको कुरा जनाइएको छ । सोही कार्यक्रमम अन्तरगत बालकक्षाकालागि विपत जोखिम न्यूनीकरण भन्ने पाठयक्रम निर्माण गरिएको छ । उक्त पाठयक्रमको विमोचन गरिदै मन्त्री यादवले विद्ययालयको पाठयक्रममा चुरे क्षेत्रको भौगोलिक बनौट ,इतिहास र संरक्षणका उपायहरुबारे अध्ययन सामग्री समेटिनुपर्ने बताएका छन । चुरे तराई मधेशकालागि बरदान रहेकोबेला हामी गर्भ गरथ्यौ तर यहिले मानव सिर्जित समस्याकैकारण देशनै संकटमा परेको महसुस गरिरहेको तर्क मन्त्री यादवले गरे । प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फूयालले पनि चुरे संरक्षण शिक्षामा आधारित स्थानिय पाठयक्रममा समावेश गराई चुरेको संरक्षण गर्न उलेख गरिदै अहिले तराई मधेशकै शिक्षा दयनिय रहेकामा यसमा जोडदिन सरोकारबालाहरुसंग मांग गरे । कार्यक्रममा आसमान नेपालका सुशासन सल्लाहकार गुरुप्रसाद सुवेदीले विद्ययालयको भौतिक पूर्वाधार सुरक्षा मावविय सुरक्षा र हरियाली प्रबन्धनगर्ने उदेश्यले कार्यशाला आयोजना गरिएकने उलेख गरे । तीन वर्षसमम संचालित बृहत विद्ययालय सुरक्षा सुधार तथा जलवायु उत्थानशील कार्यक्रमको प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यशाला कार्यक्रममा मन्त्री यादव समेत आठ वटै जिललाका शिक्षा विकाश समन्वय इकाइ प्रमुख शैक्षिक तालिम केन्द्रका प्रमूख ,गाउँ तथा नगर प्रमूख,यूनिसेफका प्रतिनिधि र आसमानका सरोकारबाला पदाधिकारीहरु सहभागि थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर