• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लहानमा सिके राउतको पुतला जलाइयो, मधेशबाट लखेट्ने चेतावनी


लहानमा सिके राउतको पुतला जलाइयो, मधेशबाट लखेट्ने चेतावनी

सिरहा, कार्तिक ५ गते

सिरहाको लहानमा जनमत पार्टीका अध्यक्ष सिके राउत विरुद्ध प्रदर्शन भएको छ ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी दुव्र्यबहार गरेको विरुद्धमा सिके राउत विरुद्ध प्रर्दन गर्दै उनको पुतला समेत युवाहरुले जलाएका छन् ।
लहान स्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले डा.सिके राउतको पुतला दहन गरेका हुन् ।
सिके राउत मुर्दा वाद ,मानव अधिकार हन्न गर्न पाईदैन्न ,जनमत पार्टी मुर्दावाद लगायतका नारा लगाउँदै राउतको पुतला जलाएका हुन् ।
पुत्लादहनमा उपस्थित युवाहरुले सिके राउतलाई मधेसबाट लखेटने चेतावनी समेत दिएका छन् ।
गुण्डा शैलीमा निमित प्रमुख कुशवाहामाथि भएको अमानवीय व्यबहार नागरिक अधिकार र अजादीको एजेन्डा लिएर चर्चामा आएका सिके राउतले आफनो एजेन्डा माथी दागलगाएको उनीहरुको ठहर छ ।
टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

५ कार्तिक २०७८, शुक्रबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

५ कार्तिक २०७८, शुक्रबार
Next Post
सिके चोर, देश छोड’ नारासहित इन्जिनियर आन्दोलनमा

सिके चोर, देश छोड’ नारासहित इन्जिनियर आन्दोलनमा

जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरीयाे

खानेपानीका हाकिमलाई जनकपुरमा अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh