• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मंगलनाथ मन्दिरकाे पर्खाल निर्माणमा दुई नम्बर इटा प्रयोग


मंगलनाथ मन्दिरकाे पर्खाल निर्माणमा दुई नम्बर इटा प्रयोग

महोत्तरीको सोनमा गाउपालिका ६ मगरथानामा रहेका प्रसिद्ध बाबा मंगलनाथ मन्दिरमा निर्माण भइरहेको पर्खालमा पुरानो ईटा पछी अब दुई नम्बर इटा प्रयोग गरिएको छ।
प्रदेश नं २ को समपुरक बजेटबाट निर्माण भइरहेको पर्खालमा पुरानै पर्खाललाइ तोडी निस्केका पुरानो इटाहरु पुन: प्रयोग गरेका थिए। अब त्यस पर्खालमा दुई नम्बर इटा प्रयोग गरिरहेका छन। पुरानै र दुई नम्बर इटा प्रयोग गरी लाखौ रुपैयाको लगानीमा निर्माण भइरहेको पर्खाल निर्माण कार्यमा व्यापक भ्रष्टाचारी भइरहेको स्थानियहरु बताइरहेपनि सम्बन्धिनिकाय माैन रहेका छन ।
पर्खाल निर्माण कार्य गुनस्तरहिन तरिका बाट निर्माण भइरहेको छ, पुरानो ईटा लगाए पछी समाचार आएको थियो त्यसपछी पुरानो ईटा हटाइएको थियो।
आ. ब. २०७७/०७८ समाप्त भएपछी पनि गुनस्तरहिन र भ्रष्टाचारी गरी रुपया हजम गर्ने मनसायले निर्माण गरिरहेको छ। दुई नम्बर इटा प्रयोग गरिएको देखेर स्थानिय द्वारा रोक लगाइएको छ।
पर्खाल निर्माणमा दुई नम्बर ईटा प्रयोग भइरहेको कुरा निर्माणमा खटिएका मजदुरहरुले बताएक छन, आफुलाइ जस्तो ईटा दिन्छ त्यस्तै इटा बाट काम गर्छु वाहाले भन्नु भएको छ।
पटक पटक भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशीत भएपनी सम्बन्धित निकायले कुनै चासो नदेखाए पछी सबैको मिलोमतोमा काम भएको अनुमान लगाउन सकिन्छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

१ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

१ श्रावण २०७८, शुक्रबार
Next Post
नेपाल स्काउटका टिमले स्वास्थ्य सामग्री वितरणमा निरन्तरता दिदै

नेपाल स्काउटका टिमले स्वास्थ्य सामग्री वितरणमा निरन्तरता दिदै

रौतहटको देवाही गोनाही नगरपालिका–१ की एक दलित समुदायकी महिला आफ्नै घरभित्र बलात्कृत, आरोपित फरार

रौतहटको देवाही गोनाही नगरपालिका–१ की एक दलित समुदायकी महिला आफ्नै घरभित्र बलात्कृत, आरोपित फरार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh