Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

पश्चिम नवलपरासीमा एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

प्रतिक्षा खबर
२०७८ जेष्ठ १०, सोमबार १२:०३

उर्मिला यादव यात्री
जेठ १०
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध कारोवारमा संलग्न एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परासीबाट सुनवल तर्फ जादै गरेको टाटा कम्पनीको अन टेस्ट मिनी ट्रकलाई शंका लागेर चेकजाँच गर्दा भन्सार छली अबैध रुपमा लुकाई छिपाई राखेर लैजादै गरेको २४ बोरा (१२ क्विन्टल) चिनी जिल्लाको सदरमुकाम परासीको बुद्धचोकबाट बरामद गरेको जनाएको छ । बरामद चिनीको अन्दाजी मुल्य ७२ हजार बराबर रहेको छ भने गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको प्रहरीले जनाएको छ । बरामद भएको चिनी, मिनी ट्रक र गाडी चालकलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर