• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमाले पार्टी एवम प्रधानमन्त्रीले लाेकप्रिय एवम विश्वासपात्र नेता गुमाए


एमाले पार्टी एवम प्रधानमन्त्रीले लाेकप्रिय एवम विश्वासपात्र नेता गुमाए

धनुषाकाे सबैलामा एमालेको पिलर मानिने नेता योगनारायण यादवको निधन भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको विश्वासपात्र मानिएका नेता यादवको कोरोना संक्रमण भई मृत्यु भएको भनिएको छ । यद्यपि उनी मृगौला रोगबाट पिडित भई काठमाण्डौंमा उपचारार्थ थिए ।
मेडिसिटी अस्पतालमा मृगौलाको हप्तामा दुई दिन डायलाशिस गराउने गरेका नेता यादवको मृगौला प्रत्यारोपणका लागि समेत सवैै तयारी पुरा भइसकेको अवस्थामा उनलाई कोरोना संक्रमण भई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको सहयोगी एमाले युवा नेता शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफु स्वस्थ्य हुदै गएको बताएका थिए ।
केहि दिन अगाडि कोरोनाको केहि लक्ष्ण सहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । प्रधानमन्त्री केपि शर्मा ओली समेत उनको स्वास्थ्य उपचारका विषयमा निरन्तर जिज्ञासा राख्ने गरेको साहले बताए । साहले भने, ‘हामी एउटा होनहार नेता र धनुषाको मजबुत पिलर गुमाएका छौं, जातीबादको अहिलेको राजनितिमा योगनारायण दाई सवैलाई मिलाएर अगाडी बढने नेता हुनुहुन्थ्यो ।
उनको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको ओलीले उल्लेख गरेका छन् ।
हाम्राे जनकपुर डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

६ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

६ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

६ जेष्ठ २०७८, बिहीबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

६ जेष्ठ २०७८, बिहीबार
Next Post
पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

पश्चिम नवलपरासीमा एक सय चार जनामा कोरोना संक्रमण पुष्टी, ६५ जना निको भए

सुनवल कोभिड अस्पतालकालाई राधा पौडेल फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुनवल कोभिड अस्पतालकालाई राधा पौडेल फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh