Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

काेराेना संक्रमण नियन्त्रणकाेलागि जिल्ला प्रहरी कार्यालय महाेतरी सक्रिय

प्रतिक्षा खबर
२०७८ बैशाख १८, शनिबार ०८:१३

गाेपाल झा,महाेतरी
बिश्वब्यापी रुपमा दाेस्राे काेराेना महामारीकाे प्रकाेप भयावह स्थिति निम्त्याएकाे अवस्था संगै महाेतरीमा पनि दैनिक रुपमा संक्रमण बढिरहेका छन । यस अवस्थालाइ मध्यनजर गरिदै जलेश्वर नगरस्थित ,दूर्गाचाैक ,नगरपालिका चाैक तथा जलेश्वर स्थित बसस्टेण्ड लगायत बजारका विभिन्न ठाउँमा विगत दुई हप्तादेखी जिल्ला प्रहरी कार्यालयकाे रंजन मिश्रकाे नेतृत्वमा,तपाइकाे माक्स खाेइ?अभियान संचालनगरी सर्वसधारणाहरुलाइ माक्स प्रयाेगमा कडाइ गर्नुकासाथै काेराेनाबाट बच्ने सन्देश तथा उपायहरुकाे जानकारीदिदै माक्स नलगाउनेहरुलाइ माक्स वितरण तथा जानि जानि अटेर गर्ने १८जनालाइ कारबाही गरेका छन । जिल्ला प्रहरी कार्यालय महाेतरीले काेराेना संक्रमण नियन्त्रणकाेलागि संक्रियभइ अभियान अघि बढाएका छन । बिगत करिब दुई हप्तादेखिकाे अभियान अन्तरगत यहिलेसम्म जिल्ला प्रहरी कार्यालय महाेतरी काेराेनाकाे संक्रमणकाे विरुद्ध न्युन्तम नियम तथा माप दण्ड लागू नगर्ने करिब १२सय जनालाइ स्टाेप एण्ड हाेल्ड गरिदै अगामी दिनमा स्वास्थ्य सुरक्षाकाे उपाय अपनाउन जानकारी दिएका छन । काेराेना महामारी बढीरहेकाेबेला प्रहरीले राेकथाम तथा नियन्त्रणका लागि सम्झाइ बुझाइ तथा स्टाेप एण्ड हाेल्डकाे कार्बाही कार्यक्रम गर्दै रहेकाे प्रहरी मिश्रले जानकारी दिनु भयाे ।प्रहरी निरिक्षक मिश्रकाअनुसार जलेश्वरकाे विभिन्न चाेक तथा अासपासकाे चाेकमा यहिलेसम्म १८जनालाइ कार्वाही स्वरुप सयका दरफे रू १८०० जरीवना काटनुकाेसाथै माक्स नहुने करीब ५००जनालाइ माक्स पनि वितरण गरेकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर