Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

देशको अखण्डताका लागि संघीयता चाहिन्छ, जीवित प्रमाण म आफैं हुँ’

प्रतिक्षा खबर
२०७९ पुष २५, सोमबार १९:०२

जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरे । संसदको पहिलो बैठकमा आफूहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलहरुमा आवेग छ भनेको उल्लेख गर्दै राउतले भने, हामीसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि छ भन्नमा ढुक्क सहन आग्रह गर्दछु ।’ आफूहरुमा रहेको आवेग जनतामा रहेको परिर्वतनको आकांक्षा भएको र यसलाई उर्जाका रुपमा प्रयोग गर्नुपर्ने उनले बताए ।
जनमत पार्टीका अध्यक्ष राउतले संघीयता अपरिहार्य भएको बताए । ‘यो देशको अखण्डताका लागि पनि अपरिहार्य भएको जीवित प्रमाणका रुपमा म आफैं तपाई समक्ष उभिएको छ,’ उनले भने, ‘यो सरकारले संघीयतालाई सबल गर्ने दिशामा उपयुक्त कदम चाल्ने विश्वास छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर