Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

खुल्ला नकआउट फुटवल प्रतियोगितामा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी

प्रतिक्षा खबर
२०७७ चैत्र २, सोमबार २२:५३

उर्मिला यादव यात्री
चैत २
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी भएको छ । आज दिउसो भएको नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ विचको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी ३ गोल अन्तरले बिजयी भएको हो । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेपछि नव जागरण युवा क्लब मिनि बनकट्टीले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर