• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद


पश्चिम नवलपरासीमा २ लाख ४६ हजार मुल्य बराबरको खसी र अवैध कुखुरा बरामद

उर्मिला यादव
माघ ८
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट बुधबार २ लाख ४६ हजार ४ सय मुल्य बराबरको खसी र बोईलर कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ७ मोजरहियाबाट बरामद गरेको छ । उक्त खसी मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी छोडि मानिस भगेको प्रहरीले जनाएको छ । उक्त खसीको प्रति गोटा २० हजारका दरले करीब २ लाख मुल्य बराबर रहेको छ भने बरामद खसी आवश्यक कारवाहीको लागि बुधबार नै महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा करीब २ सय ३२ के.जी. जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १० नौडीहवाबाट बरामद गरेको जनाएको छ । बरामद कुखुराको मुल्य ४६ हजार ४ सय मुल्य बराबर रहेको छ । उक्त कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

—

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

८ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

८ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

८ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

८ माघ २०७७, बिहीबार
Next Post
पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु

लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh