Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सम्सी गाउँपालिकाका स्थानियहरु द्वारा जिल्ला प्रशासन कार्यालयमा भुक्तानि राेक्काकाे माँग

प्रतिक्षा खबर
२०७७ मंसिर ३०, मंगलवार १८:५७

नरेन्द्र महताे
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाका स्थानियहरु द्वारा जिल्ला प्रशासन कार्यालय जलेश्वरमा भुक्तानि राेक्काकाे माँग गरेका छन ।तत्कालिन सांसद दीपनारायण साहकाे संसदीय क्षेत्र विकास कार्यकाे लगानि समेत बाट निर्माण गरिएकाे भए पनि सम्सी गाउँपालिकाकाे ७४/७५,७५/७६ र ७६ /७७ काे याेजनाहरुकाे भुक्तानि हुन बाँकि रहेकाे भनिने ५ लाख भुक्तानि माँग गरिएकाे र निर्माण समेत भएकाेमा साे काे भुक्तानिलाई राेक्का गर्ने माँग गरेका छन ।
त्यस्तै वडा न.४ सम्सीकाे प्रवेश द्वार समेत स्थानिय जनसामुदायकाे अार्थिक तथा भाैतिक सहयाेग बाट निर्माण गरिएकाे थियाे र साे काे ५ लाख भुक्तानि फर्जि रहेकाे र फर्जि विल भर्पाई तथा विवरण बनाई एउटै कामलाई दाेहाेराई देखाई भुक्तानि लिन खाेजिएकाे भ्रष्टाचार गर्ने वदनियत रहेकाेमा अाबश्यक कर्वाई गर्नुकाे साथै राेक्न जिल्ला प्रशासन तथा अख्तियादुरुयाेग अायाेगमा जनाकारि गराएकाे निवेदनमा उल्लेख गरिएकाे छ । सम्सी गाउँपालिका प्रमुखले नियम कानुन मिचेर अगाडि बढेकाेले त्यसकाे राेक्नकाे लागि अगाडि बढेका निवेदक रामसराेवर यादवले जनाएका छन ।यसका साथ साथै७७/७८ निति तथा कार्यक्रमकाे बजेट अध्यन गर्न क्रममा यस सम्सी गाउँपालिकाले गरेकाे निर्णयहरुमा नेपालकाे संविधान र प्रचलित कानुन भावना विपरित रहेकाे छ। अध्यक्षले कानुन द्वारा अधिकार क्षेत्र नाघेर अख्तियार प्रयाेग गर्ने तथा कानुनले कर्मचारी संयन्त्र मार्फत सम्पादन गर्ने रहेका विषयहरमा अध्यक्षले अाफै सम्पादन गर्ने जस्ता नीतिगत जस्ता निर्णय पारित गरेकाेमा स्थानिय द्वाराअापत्ति प्रकाट गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर