Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा सम्पन्न

प्रतिक्षा खबर
२०७७ मंसिर २८, आईतवार १४:३७

रामगाेपालपुर, मंसिर २८
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ महाेतरी शाखाको ११ औं साधारणसभा अाइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ महाेतरी शाखाका अध्यक्ष कमलेश मण्डलकाे अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार कुमरकान्त झा र
प्रमुख अतिथि एवम केन्दिय सदस्य सितल महताेकाे उपस्थितिमा ११ औं साधारणसभा सम्पन्न भएको छ ।
सो साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शितल महतो लगायत महाेतरी शाखामा आबध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महाेतरी शाखामा अहिले ३६ जना पत्रकारहरु आबद्ध छन् । साधारणसभाको अवसरमा शाखाका अध्यक्ष कमलेश मण्डल तथा सचिव महेश दासले शाखाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वार्षिक आयव्यव विवरण कोषाध्यक्ष अजय सिंहले प्रस्तुत गरेका थिए ।
साधारणसभाको बन्द शत्रमा प्रस्तुत गरिएको सो प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । उक्त प्रतिवेदनहरुमाथि छलफल पश्चात तालि बजाएर पास गर्दै साधारणसभा सफलताका साथ सम्पन्न भएको अध्यक्ष मण्डलले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर