Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनकपुरकाे एक पोखरीमा युवकको शव फेला

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार १६:०४

जनकपुरधामः जनकपुरधामस्थित गोरधोई पोखरीमा आज (शनिबार) बिहान मृत अवस्थामा एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा न.९ पीडारीचोकमा रहेको गोरधई पोखरीमा मृत अवस्थामा एक युवकको शव भेटिएको हो ।
आज बिहान बिहानै स्थानियले ति युवकको शव गोरधोई पोखरीको दक्षीण तर्फ रेल्वे लाईनको बिचमा पोखरी किनारमा तैरिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक सर्लाही घर भई हाल जनकपुर-९ संकटमोचन मन्दिर छेउमा डेरा गरि बस्ने अन्दाजी २२ वर्षीय युवक अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक युवकको केहि महिनादेखि मानसिक सन्तुलन बिग्रेको र उपचार समेत भईरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतका अनुसार मृतकका आफन्त सम्पर्कमा आईसकेको बताए । आज बिहान साढ़े ६ बजे प्रहरीले जानकारी पाउना साथ घटनास्थल पुगेको थियो ।
मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशा गर्दै आएका थिए । मानसिक सन्तुलन खराब रहेका उक्त युवकलाई घरमै केहि दिनदेखि बाँधेर राखिएको थियो । तीन दिन पहिले ति युवक घरबाट भागेको परिवारलाई उद्धृत गर्दै धनुषा प्रहरीले जानकारी दिएको छ ।
मृतक युवकका पिता प्रहरीको सम्पर्कमा आइसकेको र कानून अनुसार मुचुल्का उठाई शव परिबारलाई बुझाइएको धनुषा प्रहरीले जनाएको छ ।द नेपालटप

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर