Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

जनता समाजवादी पार्टी द्वारा सम्सी गाउँपालिकामा दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान सम्पन्न

प्रतिक्षा खबर
२०७७ कार्तिक ६, बिहीबार २०:२७

जनता समाजवादी पार्टी नेपाल सम्सी गाउँ पालिका द्वारा हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जसपा नेपालका नेता तत्कालीन समाजवादी पार्टी का नेता द्वारा आयोजित भएको कार्यक्रममा प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सराेज सिहं कुश्वाहा, बिशिस्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादव ,अतिथिहरु साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादव,महाेतरी क्षेत्र नम्बर ४काे क्षेत्रिय अध्यक्ष गगनदेव प्रसाद यादव,जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादव,मनरा नापाका मेयर सुंजय कुमार सिंह,केन्द्रीय सदस्य संजय चाैधरी,क्षेत्र नम्बर ४क का अध्यक्ष एवम साेनमा वाडा नम्बर १का वडा अध्यक्ष अशाेक कुमार यादव,ख का अध्यक्ष राम सागर मंडल ,जिल्ला सदस्य राम नाथ यादव ,सम्सी गाउँपालिकाका संयाेजक कैलास यादव ,प्रदेश सदस्य राजिव यादव लगायत पार्टीका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
देशमा बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, उतपतडित, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न मन्त्री कुश्वाहाले आग्रह गरिएको थियो । त्यस्तै सांसद यादवले जनता समाजवादी पार्टीमा भरखरै पाएकाे जिमेवारीलाइ सबैजानामिलि अाफनाे दायित्व पुर्न अाग्रहसंग सबैजनालाइ अग्रिम कार्यकालकाेलागि शुभकामना समेत दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर