Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

डा. केसीको मागलाई बेवास्ता गरेको भन्दै जलेश्वरमा धर्ना

प्रतिक्षा खबर
२०७७ आश्विन २०, मंगलवार १९:२३

प्रतिक्षा खबर
रामगाेपालपुर, असोज २० गते ।
अनशनरत डा.गोविन्द केसीको समर्थनमा महोत्तरीको जलेश्वरमा शान्तिपूर्ण धर्ना दिइएको छ । केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर धर्ना दिएका हुन् ।
जलेश्वरको बुद्धिजीवी चोकमा मंगलबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनमा बसेका डा. केसीको पक्षमा नेपाली काँग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीको नेतृत्वमा धर्ना दिइएको हो ।
डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए ।
नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका छन् ।
धर्नामा नेपाली कांग्रेस सूचना,सञ्चार तथा प्रचार विभागका केन्द्रिय सदस्य बजरंग नेपाली , नेपाली कांग्रेस महोत्तरीका नगर सभापति अशोक साह, नेता लबराजा सिंह, तरुण दलका जिल्ला अध्यक्ष बिनय यादव , क्षेत्रीय सभापति दिलिप पाण्डे , जलेश्वर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजु साह, नेविसंघका जिल्ला नेता आशुतोष झा, सुनिल सुमन, निवेश मण्डल, नेविसंघका नगर सभापति बादल साहलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर